युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali
नेपाली युनिकोडमा कसरी लेख्ने-How to write in Nepali Unicode?
नेपाली यूनीकोडको प्रकार:
नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ।
-Download गर्न Click गर्नुहोला
यसमा प्रयोग हुने अक्षरहरुको श्रेणीक्रम Preeti फोन्टमा जस्तै हुन्छ । जस्तै “ब क मा न ज व प सि” आदी ।
2) रोमनाइजयूनिकोड (RomanizedUnicode)
अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै
s= स, sa= सा, si= सि, sI=सी, su= सु, sU=सू se=से , sE=सै, so= सो, sw सौ आदि
-सम्झन सजिलो
s मा स, d मा द g मा ग, h मा ह, j मा ज आदि
फरक शबदहरुः
ट, इ ई ए ऐ उ ऊ ष ऋ ड ढ ङ अ आ आदि
यि अक्षर तल Keyboard मा हेर्नुहोला
आदा अक्षर लेख्नको लागिः
लेख्नुपर्ने अक्षर को पुरा रुप लेख्ने अनि हलन्त दिने, जस्तै
दन्तको आदि न लेख्नु परेमाः द लेख्ने, न लेखेर हलन्त दिने, अनि त लेख्ने। Romanized मा "?" मा हलन्त हुन्छ भने Traditional मा "|" मा हुन्छ।
तर "र्याल" लेख्नुपरेमा यो तरिकाले यस्तो लेखिन्छः "र्याल " जुन गलत तरिकले लेखिएको हो
र्याल लेख्नः र लेख्ने, खुट्टा काट्ने, = थिच्ने ,अनि य लेख्ने
यदि यस्तो "र्याल" लेख्नु परेमाः र लेख्ने, खुट्टा काट्ने, + थिच्ने ,अनि य लेख्ने
Zero width Joiner भनेको "=" हो र Non Zero Width Joiner भनेको "+" हो
केही उदाहरणः
Romanized मा क्ष, ज्ञ जस्ता शब्द र संयुक्त शब्द लेख्न यसरी लेख्नु पर्छ; यो Traditional मा नि लेख्न सकिन्छ!
Character हरु लेख्नु परेमाः
~~~~~~~~~~~~~~~~~~~~~~धन्यबाद ~~~~~~~~~
0 Comments